हलिउड चमक (फोटो फिचर)

Tue Nov 16 0 Comments

हिरोइन जुलिया। सबै तस्विरः चेरिस पिज्जेलियो

जय नेपालमा ‘कोही मेरो’को प्रिमियर सो हुँदा निर्देशक आलोक नेम्वाङ र हिरोइन झरनाको व्यस्थता देखेथेँ। हिरोइन र मुख्य कलाकार सहित सम्पूर्ण टिमै लागेर प्रिमियर सो गराउने संस्कृति त हलिउडकै पो रहेछ। हेर्नोस् त २४ नोभेम्बरबाट रिलिज हुने Burlesque को प्रिमियर सो को चमकधमक। क्यालिफोर्निया गुल्जार पार्ने कार्यक्रमका सबै तस्विर चेरिस पिज्जेलियोको क्यामेराबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *