Archive | LikeThis RSS feed for this section
बा! बा!! देउवाको रिस (VIDEO)

बा! बा!! देउवाको रिस (VIDEO)

कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा प्रधानमन्त्रीको हुने दौडमा छन्। देउवालाई कार्यकर्ताहरु बिहानैदेखि ड्वाँट लाएर मत्थुराम हुने रिसाहा नेताको रुपमा पनि चिन्छन्। टिभी कार्यक्रमका लागि अन्तरर्वाता लिन देउवा निवास बुढानिलकण्ठ पुगेका दिलभुषण पाठकसँग पनि देउवा त्यही शैलीमा जंगिएछन्। कस्तो देखिँदो रहेछ देउवाको रुद्र रुप ? भिडियो हेर्नोस्।

Read more
सन्त डाक्टरको सत्याग्रह

सन्त डाक्टरको सत्याग्रह

डा. सरोज धिताल डाक्टर गोविन्द केसी दुईपटक आमरण अनशन बसे छोटो अन्तरालमा। हामी सबैको सौभाग्य, उनले मृत्युवरण नै गर्नुपर्ने स्थिति भने आएन। दुवै चोटी कुनै किसिमले ‘माग पूरा’ भयो, अनशन तोडियो तर त्यो अनशनसँगै नेपाली आकाशमा जुन ध्वनि तरंगित भएको छ, त्यसलाई निरन्तर सुनिरहन, बुझिरहन आवश्यक छ। उनको यो संघर्षले धेरैको साथ पायो।

Read more
मसँग प्रशस्त पैसा भए… ओहो!

मसँग प्रशस्त पैसा भए… ओहो!

हामीमध्ये धेरै आफ्नो कमाइप्रति सन्तुष्ट छैनौं। यसैले हामी निरन्तर आफ्नो तलब वृद्धि गराउने प्रयत्न गर्छौं, विश्वास नगर्दा नगर्दै पनि चिट्ठा काट्छौं। पैसाले खुसी किन्न सक्दैन भन्ने मान्यता नयाँ हैन। तर, पैसा र खुसीबीच धेरै नजिकको सम्बन्ध छ। राम्रो जीवनस्तर भएका मानिसहरू गरिबीमा बाँचिरहेकाभन्दा पक्कै खुसी छन्। खुसी हुन तपाईंलाई कति पैसा चाहिन्छ? सोच्नूस् त!

Read more
अतृप्तै रहनू, अल्पज्ञानी हुनू

अतृप्तै रहनू, अल्पज्ञानी हुनू

आज आफूलाई तपाईंहरूसामु पाउँदा गौरव लागेको छ। साँच्चै भन्नुपर्दा, मैले कहिल्यै कुनै कलेजको दीक्षान्त समारोहमा यति नजिकबाट भाग लिएकै थिइनँ। म आज तपाईंहरूलाई मेरो जीवनका तीन कथा सुनाउन चाहन्छु। पहिलो कथा, जिन्दगीका स–साना विन्दुहरू जोड्नुसँग सम्बन्धित छ। मैले भर्ना भएको ६ महिनापछि रिड कलेज छोडेँ। तर, अर्को १८ महिनासम्म बेलाबेला त्यो कलेज धाउन छोडिनँ। त्यसो […]

Read more
The Power of Samādhi

The Power of Samādhi

Everything I’ve been relating to you concerns the mind following the way of nature. This was no theoretical description of the mind or of psychological states. There’s no need for that. When there’s faith or confidence, you get in there and really do it. Not just playing around, you put your life on the line. […]

Read more