हाम्रा प्राथमिकता फरक थिए

Wed Apr 21 0 Comments

-जोन उड पाइला चाल्नुपर्ने निर्णायक क्षणबारे घोत्लिँदा अब म जागिर छाडेर जान लागेकोछु भन्ने कुराको बोध मेरा लागि उति सहज भएन। मैले आफ्नो तत्कालिक जगतको लागि महत्वपूर्ण हरेक कुरासँग सम्बन्धविच्छेद गर्न लागेको थिएँ। जस्तो कि सोफी (प्रेमिका) , माइकेल, माइक्रोसफ्ट र चीन। आउने महिनाहरु मेरो जीवनका सबैभन्दा कठोर महिना हुने कुरा मलाई थाहा थियो। मेरो […]

Read More