सर्वोच्चका न्यायाधीश विपश्यना ध्यान केन्द्रमा

Mon Aug 29 0 Comments

उनीहरुले दिनदिनै लेख्नुपर्छ, ‘तथ्य, सिद्धान्त र कानुनी व्यवस्थाको आधारमा प्रतिवादीहरुले ऐनअनुसार प्रतिकूल हुनेगरी सेवा प्रदान गरेको कारणले पीडितले क्षति ब्यहोर्नु परेको देखिँदा पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन।’ दिनदिनै भन्नुपर्छ, ‘संविधानको धाराअनुसार रिट निवेदन खारेज हुने ठहर्छ।’ हो, सर्वोच्च अदालतका न्यायाधीशहरुले दैनिक यस्तै आदेश दिनुपर्छ। यस्तै फैसला लेख्नुपर्छ। तर सर्वोच्च अदालतका ७ न्यायाधीशको २७ अगस्ट (२०२२) […]

Read More

विपश्यना ध्यानपछि नक्खुका कैदीले भने: ‘जेल पठाउनेलाई धन्यवाद छ’

Sun Mar 13 0 Comments

एउटा स्थान जहाँको बासले घृणा, द्वेष र प्रतिशोध पग्लेर जीवन स्नेह, करुणातर्फ सोझिन्छ भनेर कल्पनै गरिन्न। पीडा र पश्चताप खुशी, आनन्दमा रुपान्तरण हुनसक्छ भनेर सोच्दै सोचिन्न। हुन पनि ४ दिवारभित्र सीमित कैदी जीवन खुशीको विषय हुँदै होइन। तर १६ देखि २७ फागुनसम्म (२०७८) नक्खु कारागारका ३५ कैदीबन्दीले केही फरक अनुभव गरे। दश दिने शिविरमार्फत् विपश्यना […]

Read More

र्‍यापर बालेनको हैसियत अब सहायक मन्त्री सरह

Sat Oct 2 0 Comments

सामाजिक सञ्जाल, डिजिटल र परम्परागत मिडियाले राम्रो स्पेस दिएका बालेन्द्र (बालेन) साह काठमाडौंको मेयर निर्वाचित भएका छन्। गाउँ, टोल, सहर र सिंगो देशमा चरम दलीय विभाजन रहे पनि स्वतन्त्र उम्मेदवार हैसियतमा बालेनले महानगरबासीको मन जिते। ६१ हजार ७३७ मत पाएर मेयर निर्वाचित भए। आखिर बालेन को हुन्? के हुन्? बालेन के गर्छन्? के गर्दैनन्? कहाँ […]

Read More

दशैँ पछिको यो जीवन

Sun Oct 11 0 Comments

दशैँ टीकाको पर्सिपल्ट काठमाडौं सडक करिब सुनसान छन्। सवारी साधन थोरै मात्र छन्। हप्ता दिन अघिसम्मको निरन्तर वर्षापछि छ्याङ्ग खुलेको मौसमले काठमाडौं सफा देखिइरहेछ। भन्छन् नि मनोरम प्रकृतिमा आँखा ठोक्किँदा मनमा खुशी तरङ्ग बढ्छ। अनि त्यो प्रकृति नागार्जुन डाँडाजस्तो मोहक भइदिए? प्राकृतिक सौन्दर्य आर्ट गर्ने फ्रेन्च कलाकार क्लोड मोने कीर्तिपुर उमामहेश्वर छेउछाउ एकवर्षे क्यानभाष चलाउँथे […]

Read More

फेरि त्यो दिन सम्झेर

Fri Jul 24 0 Comments

साँझको समय भए पनि आज छ्याङ्ग उज्यालो छैन। बादल लागेर बाहिर धुम्म भइरहेछ। वर्षाको बेला छ र यहाँ पानी परिरहेछ। ‘कोह..उ, कोह…उ’ एउटा परिचित लाग्ने चरास्वर कानमा ठोक्कियो। त्यो कहाँ बसेर भाका हालिरहेछ खुट्याउन सकिनँ। बोल्न पाइन्थ्यो भने भन्दिन्थेँ, ‘मिस्टर नो बडी हो।’ तर इसारा त गर्न नपाइने ध्यान शिविरमा बोल्नु त शीलको ठाडै उल्लंघन […]

Read More