Category | Guest Pen

RSS feed for this section

बादलुको घुम्टोले सगरमाथा छोपिँदा (फोटो)

Thu Sep 10 0 Comments

दिल्लीमा विद्यार्थी छँदा धेरैले सोध्थे नेपालमा जन्मेर पनि सगरमाथा गएको छैनौ? मामुको ढावा जमघटमा साथीहरु घुमेका ठाउँको चर्चा उत्साहसाथ गर्थे। कतिले पदयात्राका कथा दक्षिण भारतीय फिल्मी शैलीमै सुनाउँथे।

Read More

आहा ! अन्नपूर्ण (फोटो)

Thu Jul 9 0 Comments

–रमेश पोख्रेल सहरको कृत्रिम व्यवहार र दौडधुप झेल्दै जाँदा कहिले कहीँ दिक्क लाग्छ। अनि निस्कन्छु प्रकृति छुने यात्रामा। सहरमा मान्छे धेरै छन्, छलकपट पनि धेरै। हिमाली भेगतिर थोरै मान्छे भेटिन्छन्, छलकपट पनि थाेरै। त्यही भएर मलाई यात्रा मनपर्छ, विशेषगरी हिमाली यात्रा। हिमाली दृश्य हेर्दै पदयात्रा गर्न चाहनेका लागि गजब गन्तव्य हो, अन्नपूर्ण ट्रेक। अन्नपूर्ण क्षेत्रमा […]

Read More

मानव जातिका जोखिमहरु

Sat Jan 19 0 Comments

दयानन्द बज्राचार्य- जैविक विकासको विभिन्न कालखण्डमा जीवका विभिन्न प्रजाति यस पृथ्वीबाट लोप भएका छन्। जीवका प्रजातिहरू लोप हुने प्रकृया आज पनि निरन्तर चलिरहेको छ। संरक्षणविद्हरूले विश्वभरका लोपोन्मुख वनस्पति तथा प्राणीको लामो सूची तयार पारेका छन्। केही वैज्ञानिक जीवका सबै प्रजाति एक निश्चित समयावधिपछि लोप हुने भविष्यवाणी गर्छन्। यसै क्रममा मानव जाति पनि कुनै दिन यस […]

Read More

पिताले धेरै चिज दिन्छन्

Mon Aug 29 0 Comments

बुद्धिसागर ‘हजुरका बाको एकतारे अहिले कहाँ छ?’ एकजना संगीतप्रेमीले एसएमएसमा सोध्नुभो। ‘कटासे बजार सर्दा छुटेछ,’ मैले उत्तर दिएँ, ‘अहिले त कतै पनि छैन होला।’ हो, मेरा पिता एकतारे बजाउनुहुन्थ्यो, गजबसँग। सानो छँदा पिताले गरेका सबै कुरा राम्रा र भरपर्दा लाग्छन्। र, अहिले मलाई अलिअलि संगीतको ज्ञान आउँदा सोच्छु- मेरा पिता राम्रो संगीतप्रेमी हुनुहुन्थ्यो। हरेक शुक्रबार […]

Read More

अध्ययन र अध्यात्म

Fri Aug 27 1 Comments

-झरना बज्राचार्य मेरा धेरै साथी अध्ययनका लागि अमेरिका गएका थिए। अहिले उतै घर किनेर बसेका छन्। पढाइ राम्रो भएकाहरू यतै काठमाडौंमा छानेका जीवनसाथीसँग सेटल भएका छन्। अनि आफ्नो क्षेत्रमा अग्रणी व्यावसायिक परिचय बनाएर समाजमा सानको जीवन बाँचिरहेछन्। अरूले कसरी लिन्छन्, थाहा छैन। मलाई लाग्छ, अध्ययनले मान्छेको जीवन बदल्छ। संसार फेर्छ। मोडल­हिरोइनको मेरो परिचय बन्नुका पछाडि […]

Read More