Archive | Life RSS feed for this section
फेरि त्यो दिन सम्झेर

फेरि त्यो दिन सम्झेर

साँझको समय भए पनि आज छ्याङ्ग उज्यालो छैन। बादल लागेर बाहिर धुम्म भइरहेछ। वर्षाको बेला छ र यहाँ पानी परिरहेछ। ‘कोह..उ, कोह…उ’ एउटा परिचित लाग्ने चरास्वर कानमा ठोक्कियो। त्यो कहाँ बसेर भाका हालिरहेछ खुट्याउन सकिनँ। बोल्न पाइन्थ्यो भने भन्दिन्थेँ, ‘मिस्टर नो बडी हो।’ तर इसारा त गर्न नपाइने ध्यान शिविरमा बोल्नु त शीलको ठाडै उल्लंघन […]

Read more
रिभिजिटिङ टेटाङ्चे

रिभिजिटिङ टेटाङ्चे

मेरो टेटाङ्चेसँगको साइनो जम्माजम्मी त्यही एउटा वृत्तचित्रको मात्र हो। मैले त्यो वृत्तचित्र हेरिरहेको बेला कल्पनासम्म पनि नगरेको जिम्मेवारी लिएर यतिबेला म त्यही कुनाको गाँउको आसपास बरालिइरहेछु। र त्यो कुनाको गाउँमा आएको परिवर्तन अनुभव गरिरहेछु। कुनै बेला सिम्बु र टेटाङ्चेबासीको दुःख मानिएको त्यही सिम्बु खोलाले अब छिट्टै ४२.५ मेगावाट विद्युत निकाल्दैछ र सिम्बु माथिको सान्जेन खोलाले […]

Read more
महावीर पुनको अनौठो जिन्दगी

महावीर पुनको अनौठो जिन्दगी

म त्यस्तो प्रविधिमा विश्वास गर्छु जसले हाम्रा दैनिक क्रियाकलापलाई सहज र जिन्दगीलाई सजिलो बाटोतर्फ डोर्याधउँछ। प्रविधि जीवनका लागि हुनुपर्छ। म्याग्दीको नांगी गाउँमा परीक्षण गरिएको बेतारे प्रविधिकबाट दुर्गम गाउँहरुमा इन्टरनेट पुर्यागउने प्रयासको सफलताले मेरो विश्वासलाई सार्थक र जिन्दगीलाई सफल बनाएको छ। सुखी र सुशिक्षित जिन्दगीको खोजीमा किशोर बेलाको कुनै एक दिन चटक्क छोडेर हिँडेको गाउँमा वर्षौंपछि […]

Read more
जब्सको जीवन रहस्य के हो ?

जब्सको जीवन रहस्य के हो ?

स्टिभ जब्सलाई दृढ विश्वास थियो अहिले बाँचेका हरेक विन्दूहरु भविष्यमा कतै न कतै गएर जोडिन्छन्। र अहिलेको जीवन हिजोका विन्दूहरूको समष्टि हो। त्यही भएर उनको जीवन कहिलै कसैले भविष्यवाणी गर्ने किसिमको भएन। जन्मनासाथ आमाले उनलाई अर्कैलाई सुम्पिदिइन्। एक सेमेस्टर पढेपछि स्टिभले कलेज छोडे। २१ वर्ष पुग्दा उनले आफ्ना पिताको ग्यारेजमा एप्पल कम्पनी सुरुवात गरे। कुनै […]

Read more
काम ही करना हे ना

काम ही करना हे ना

शारीरिक फुर्तिको कुनै सीमा छैन। स्लिम हुन त ठाउँ बाँकी नै के थियो र तै पनि तौल घटेको अनुभव भइरहेछ। नहोस् पनि किन ! झन्डै ६ महिनादेखिको एउटा योजनाबद्ध सदाचारयुक्त प्लेन लाइफ ! अनि त्यहीँमाथि केही दिनयताको एक पटक मात्र थोरै खाना-खाजा र कडा कागतीपानीको खाना ! स्पेसल परिणाम अनुभव गरिरहेछु- फूलजस्तो चंगा दिमाग र […]

Read more