Category | LikeThis

RSS feed for this section

‘बस्, सकियो त कुरो!’

Sat Jul 16 0 Comments

प्योङयाङ अवतरण गर्ना साथ उनीहरुको निजी स्वतन्त्रता कटौतीमा परिहाल्यो। सबैका मोबाइल फोन, क्यामेरा र पासपोर्ट जफत गरिए। उत्तर कोरियामा बाहिरी प्रभाव शून्य थियो। इन्टरनेट, रेडियो, पुस्तक वा पत्रपत्रिकाको पहुँच बर्जित थियो। उनीहरु बाँकी संसारसँग पूरापूर सम्पर्कबिहीन भए। सन् २००६ मा नेशनल जियोग्राफिक टेलिभिजनका तर्फबाट उत्तर कोरियामा सन्दुक रुइतको साथ लागेकी अमेरिकी पत्रकार लिजा लिङको विचारमा […]

Read More

सन्त डाक्टरको सत्याग्रह

Thu Aug 23 0 Comments

डा. सरोज धिताल डाक्टर गोविन्द केसी दुईपटक आमरण अनशन बसे छोटो अन्तरालमा। हामी सबैको सौभाग्य, उनले मृत्युवरण नै गर्नुपर्ने स्थिति भने आएन। दुवै चोटी कुनै किसिमले ‘माग पूरा’ भयो, अनशन तोडियो तर त्यो अनशनसँगै नेपाली आकाशमा जुन ध्वनि तरंगित भएको छ, त्यसलाई निरन्तर सुनिरहन, बुझिरहन आवश्यक छ। उनको यो संघर्षले धेरैको साथ पायो।

Read More

मसँग प्रशस्त पैसा भए… ओहो!

Sat Jul 14 0 Comments

हामीमध्ये धेरै आफ्नो कमाइप्रति सन्तुष्ट छैनौं। यसैले हामी निरन्तर आफ्नो तलब वृद्धि गराउने प्रयत्न गर्छौं, विश्वास नगर्दा नगर्दै पनि चिट्ठा काट्छौं। पैसाले खुसी किन्न सक्दैन भन्ने मान्यता नयाँ हैन। तर, पैसा र खुसीबीच धेरै नजिकको सम्बन्ध छ। राम्रो जीवनस्तर भएका मानिसहरू गरिबीमा बाँचिरहेकाभन्दा पक्कै खुसी छन्। खुसी हुन तपाईंलाई कति पैसा चाहिन्छ? सोच्नूस् त!

Read More

अतृप्तै रहनू, अल्पज्ञानी हुनू

Sat Sep 3 0 Comments

आज आफूलाई तपाईंहरूसामु पाउँदा गौरव लागेको छ। साँच्चै भन्नुपर्दा, मैले कहिल्यै कुनै कलेजको दीक्षान्त समारोहमा यति नजिकबाट भाग लिएकै थिइनँ। म आज तपाईंहरूलाई मेरो जीवनका तीन कथा सुनाउन चाहन्छु। पहिलो कथा, जिन्दगीका स–साना विन्दुहरू जोड्नुसँग सम्बन्धित छ। मैले भर्ना भएको ६ महिनापछि रिड कलेज छोडेँ। तर, अर्को १८ महिनासम्म बेलाबेला त्यो कलेज धाउन छोडिनँ। त्यसो […]

Read More

The Power of Samādhi

Fri Feb 18 0 Comments

Everything I’ve been relating to you concerns the mind following the way of nature. This was no theoretical description of the mind or of psychological states. There’s no need for that. When there’s faith or confidence, you get in there and really do it. Not just playing around, you put your life on the line. […]

Read More
More posts