Archive | LikeThis RSS feed for this section
नेपाली निरासाका जरा

नेपाली निरासाका जरा

‘यो देशको भविष्य छैन! जति गरे पनि यहाँ केही हुन्न हेर्नोस्!!’ आजकाल जताततै सुनिने वाक्य हुन् यी। कसैले कसैको बारेमा राम्रो भन्यो भने कतै त्यो मानिस मरेछ कि भनेर झस्किनुपर्ने हुन्छ। नेपाली समाज किन यस्ता अभिव्यक्ति र हीनताले व्याप्त छ ? नकारात्मक सबै नराम्रा हुँदैन तर नेपालीको नकारात्मकता, नैराश्य, इर्श्या, खुच्चिङमा रमाउने बानी र स्वार्थीपनमा […]

Read more
के छैन अमेरिकामा ?

के छैन अमेरिकामा ?

मेरा धेरै साथीभाइ इष्टमित्र तथा आफन्तहरु यहीँ अमेरिकामा छन्। कसैले ग्रिनकार्ड पाएका छन्, कोही नागरिक नै भएका छन्। म डायलस एयरपोर्टमा निर्धारित समयमा उत्रँदा त्यहाँ मलाई लिन एकजना होचो कद गरेको भाइ उपस्थित थिए। ‘आर यू मीस्टर पोखरेल ?’ इ सिक्स्टिन नम्बरको काउन्टरमा मलाई लिन पर्खिने ती भाइ वीरगञ्ज घर भएका रोशेन पोखरेल रहेछन्। साथी […]

Read more
त्यो बाटो हिँड्ने आँट गर्न सकिनँ

त्यो बाटो हिँड्ने आँट गर्न सकिनँ

–रविन्द्र मिश्र तरुनो छँदा मानिसलाई म पनि एकदिन बूढो हुन्छु र मर्छु भन्ने बिरलै लाग्छ। त्यतिमात्र होइन कुनैपनि तन्देरीलाई म बूढो हुँदा म नितान्त एक्लो हुनसक्छु, म रोगी हुनसक्छु, मेरा अंगप्रत्यंग चौबीसै घन्टा दुख्न सक्छन्, म आँखा नदेख्ने हुनसक्छु, मलाई पक्षाघात हुनसक्छ या मेरो मृत्यु महिनौं वर्षौँ ओछ्यानमै थलिएर अत्यन्त पीढादायी ढंगबाट हुनसक्छ भन्ने लाग्दै […]

Read more
हाम्रा प्राथमिकता फरक थिए

हाम्रा प्राथमिकता फरक थिए

-जोन उड पाइला चाल्नुपर्ने निर्णायक क्षणबारे घोत्लिँदा अब म जागिर छाडेर जान लागेकोछु भन्ने कुराको बोध मेरा लागि उति सहज भएन। मैले आफ्नो तत्कालिक जगतको लागि महत्वपूर्ण हरेक कुरासँग सम्बन्धविच्छेद गर्न लागेको थिएँ। जस्तो कि सोफी (प्रेमिका) , माइकेल, माइक्रोसफ्ट र चीन। आउने महिनाहरु मेरो जीवनका सबैभन्दा कठोर महिना हुने कुरा मलाई थाहा थियो। मेरो […]

Read more