Archive | News RSS feed for this section
भिजामा झेली गर्ने अमेरिकालाई नेपालले धुलो चटायो

भिजामा झेली गर्ने अमेरिकालाई नेपालले धुलो चटायो

भिजामा झेली गर्ने अमेरिकालाई आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ४ मा नेपालले धुलो चटाएको छ। अमेरिकाविरुद्ध शानदार प्रदर्शन गर्दै नेपाली टोलीले ३२ रनको विजय दर्ज गर्दा नेपाली खुशी ट्विटर-फेसबुकमा छताछुल्ल भयो। अमेरिकी दूताबासले भिजा दिने बेलामा ह्यारेस गर्ने, झेली गर्ने गरेको भन्ने गुनासो सुनिरहेका बेला शुक्रबार अमेरिकामाथि नेपाली क्रिकेट टोली हावी भएको हो। यस्तो गुनासो […]

Read more
मनीषा उता चैँ किन झ्याप?

मनीषा उता चैँ किन झ्याप?

फेसबुकमा सम्बन्धको तितो पोखेपछि भारतीय मिडियामा मनीषा कोइरालाको डिभोर्स भइसकेको खबर फैलियो। एक साता अघि काठमाडौं आउँदा चै उनले यो कुरा स्वीकारिनन्। सम्राटसँगको सम्बन्ध पहिला जस्तो थियो अहिले पनि त्यस्तै रहेको उनको भनाइ थियो। यता ध्यानको हेडलाइन बनेकी मनीषा भारतमा चै सधैँ मदिराको उन्मादका कारण मिडियामा छाउने गरेकी छन्। मनीषा किन उता चै ‘वाइल्ड’ बन्छिन् […]

Read more
भारतलाई रोक्यो नेपालले, किपर किरणको सानदार प्रदर्शन

भारतलाई रोक्यो नेपालले, किपर किरणको सानदार प्रदर्शन

नयाँ दिल्लीमा जारी नेहरु कपमा माल्दिभ्स र क्यामरुनसँग लज्जास्पद पराजय ब्यहोरेको नेपालले मंगलबार भारतसँग ०–० को बराबरी नतिजा निकालेको छ। विम कुभर्मान्सको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्दै आएको भारत बराबरीमा रोके पनि सिरियासँग खेल्न बाँकी छँदै नेपाल नेहरु कपबाट बाहिरिने निश्चित भएको छ।

Read more
विजयकुमारको पुस्तकमा करिस्माको यौन र जीवन

विजयकुमारको पुस्तकमा करिस्माको यौन र जीवन

टेलिभिजन कार्यक्रम प्रस्तोता विजयकुमार यतिबेला पुस्तक लेखिरहेका छन्। अध्यात्मिक चिन्तन मनन्मा रुचि राख्ने विजयकुमारको पुस्तकको प्रोडक्सन टाइटल (पुस्तक लेखिरहँदाको शीर्षक) ‘बेहोसीबाट मुक्ति’ हो। फाइन प्रिन्टसँग १० लाख रुपैयाँ रोयल्टीमा सम्झौता गरेर लेख्न थालेका विजयकुमारको पुस्तकमा त्यस्तो खास गुदी चै के छ त ?

Read more
मेक्सिको हुँदै अमेरिकामा पुगेका नेपाली युवाले आत्महत्या गरे

मेक्सिको हुँदै अमेरिकामा पुगेका नेपाली युवाले आत्महत्या गरे

मेक्सिको हुँदै दलालमार्फत् अमेरिका पुगेका एक नेपाली युवाले मेरिल्याण्डमा आत्महत्या गरेका छन्। मेरिल्याण्डको एन्नापोलिस बस्दै आएका कृष्ण केसी नामका युवाले आत्महत्या गरेका हुन्। शुक्रवार राती करिब नौ बजेतिर उनी घरबाट बाहिर निस्केका थिए। पछि उनलाइ अपार्टमेन्ट नजिकै रूखमा पासो लागेको अवस्थामा प्रहरीले भेटाएको थियो। कास्की जिल्लाको कास्कीकोट-६ काउलेका केसी डेढ वर्षदेखि एन्नापोलिसमा बस्दै आएका थिए।

Read more