त्यो बाटो हिँड्ने आँट गर्न सकिनँ

Fri Sep 10 0 Comments

–रविन्द्र मिश्र तरुनो छँदा मानिसलाई म पनि एकदिन बूढो हुन्छु र मर्छु भन्ने बिरलै लाग्छ। त्यतिमात्र होइन कुनैपनि तन्देरीलाई म बूढो हुँदा म नितान्त एक्लो हुनसक्छु, म रोगी हुनसक्छु, मेरा अंगप्रत्यंग चौबीसै घन्टा दुख्न सक्छन्, म आँखा नदेख्ने हुनसक्छु, मलाई पक्षाघात हुनसक्छ या मेरो मृत्यु महिनौं वर्षौँ ओछ्यानमै थलिएर अत्यन्त पीढादायी ढंगबाट हुनसक्छ भन्ने लाग्दै […]

Read More