अस्पताल सफा राख्न डाक्टर केसीलाई बचाऊ

Fri Aug 17 0 Comments

राजनीतिको फोहोरलाई अस्पतालबाट अलग पार्ने अभियान छेडेका डाक्टर गोविन्द केसी यतिबेला मृत्यु सैय्यामा छटपटाइरहेका छन्। बन्दूकको पृष्ठभूमिबाट बनेको बाबुराम भट्टराई सरकारसँग डाक्टर केसीको नैतिक युद्ध कुन विन्दुमा टुंगिन्छ भन्न सक्ने अवस्था छैन। यो निश्चित हो कि सन्त डाक्टरले सुरु गरेको ‘अस्पतालबाट फोहोर फ्याँक्ने’ अभियानले लाखौँ सर्वसाधारणको समर्थन पाउँदै गएको छ।

Read More