ऊ भगवानको बच्चा

Fri Apr 9 3 Comments

मैले उसलाई पशुपतिनामा भेटेँ। बागमतीको पुलबाट यताउता आँखा दौडाउँदा उ मेरो अघि थियो। तर उसलाई मैले चिन्न सकिनँ। चिन्नु पनि कसरी ? उसलाई पहिलो पटक म यसरी भेट्दै थिएँ। डल्बी डिजिटल कुमारी सिनेमा हलमा जब उ देखिएको थियो मलाई मानव सभ्यताप्रति नै एक किसिमको वितृष्णा भएथ्यो। त्यसको ह्याङओभर निकै समय रह्यो । उ त्यहाँ फिल्मको […]

Read More