ए…गणेसमानले त त्यसरी पो पढेका रहेछन्

Fri Apr 9 1 Comments

कांग्रेस नेता मनमोहन भट्टराईले सुप्रिम लिडर गणेशमान सिंहका बारेमा बताइरहँदा ध्यानबाट भर्खर जागेकाहरु हातले मुख छोपेर सुनिरहेका थिए। भाषण गर्न बानी परेका नेता न परे। दश दिने ध्यान शिविर सकेर बैरमुखी भएका विपश्वीहरु एसएन गोयन्का गुरुजीको स्प्रिच्युल डिस्कोर्स होइन राजनीतिक प्रवचन सुन्दै थिए। दश दिनदेखि थुनिएका मुखहरु खुलेको मै माहोल एक्साइटेड थियो। हामी थियौं नेपाल […]

Read More