यो मयूर टाइम्सको समय हो

Sun Apr 11 3 Comments

‘उभिइ-उभिइ हुने नारायण वाग्लेको ‘मयुर टाइम्स’ सार्वजनिक समारोहमा शनिबार १० बजे आउनुहोला’- निम्ता इमेलमा थियो। अघिल्लो दिन भोकै सुतेको म शनिबार बिहान उठ्दा फ्रेस र कमजोर दुवै थिएँ। ‘हुन्छ हुन्छ सोझै कान्तिपथमा आए हुन्छ’, स्याटेलाइटको फोन उठाउँदै म कोठाबाट निस्किएँ। झन्डै १० मिनेटको माइक्रोबस यात्रापछि कालोपुलबाट कान्तिपथ पुगियो। पुस्तक सार्वजनिक स्थल एजुकेशनल बुक हाउस मेरा […]

Read More