८६ वर्षमा जीपी गए

Fri Apr 9 0 Comments

लामो यात्रा तय गरेपछि मान्छे फेरि एक पटक पुराना दिनमा फर्किन्छ भन्ने लेखक हर्मन हेस्से सही हुनुपर्छ। आज म गिरिजाबाबुसँगका ती दिन सम्झँदैछु जसमा राजनीति हैन ‘पुरानोपन’ छ। त्यो दिन अग्रज दाइहरुले दुगड फार्म हाउसमा ‘गिरिजाबाबुलाई नमस्ते गर्’ भन्नुभन्दा अघि नै कोइरालासँग मेरो एकोहोरो परिचय रेडियो नेपालले गराइसकेको थियो। त्यतिबेला उनी प्रधानमन्त्री बन्नुअघिका कांग्रेस महामन्त्री […]

Read More