बस्नेतले प्रहरीलाई कसरी मसाल झोसेका थिए ? थप तस्विरहरु

Wed Aug 22 0 Comments

युथफोर्स अध्यक्ष महेस बस्नेतले प्रहरीलाई अमानवीय ढंगले मसाल झोसेका थप तस्वीरहरु टिगफलाई प्राप्त भएका छन्। झुटो बोलेर बचाउ गर्न खोजे पनि यी तस्वीरहरुले बस्नेतले राजनीतिक आवरणमा मच्चाएको अमानवीय हर्कतको पर्दाफास गरिदएका छन्। तस्विरहरू र डिएसपी सरूवा प्रकरणको समग्र पाटो हेर्दा लाग्छ- के एमाले अराजक गुण्डाको संरक्षणमा चल्न थालेको हो? हैन भने प्रहरीमाथि यो हदमा जाइलाग्ने […]

Read More

महेस बस्नेतले झुटो बोले, डिएसपीको पक्षमा जनसमर्थन

Tue Aug 21 0 Comments

अमानवीय ढंगले प्रहरीमाथि मसाल झोसेको तस्विर कम्प्युटरबाट मिलाइएको भन्ने युथफोर्स अध्यक्ष महेस बस्नेतको भनाइ झुटो पुष्टि भएको छ। राजनीतिक संरक्षणमा अराजक अभिव्यक्ति दिँदै आएका बस्नेतको भनाइ गलत सावित भएसँगै डीएसपी राणा हिरो बनेका छन्। ‘हो त्यो फोटो मैले खिचेको हो’, टिगफलाइ प्रतिक्रिया दिँदै एएफपीका काठमाडौंस्थित फोटोपत्रकार प्रकाश माथेमाले भने- ‘१५ वर्षको फोटो पत्रकारिता करिअरमा खिचेका […]

Read More

फेसबुक प्रकरण : राणा बदमास कि बस्नेत गुण्डा ?

Tue Aug 21 0 Comments

युथफोर्स अध्यक्ष महेस बस्नेतलाई गुण्डाको संज्ञा दिँदै फेसबुकबाट गाली गर्ने डीएसपी दीपसम्शेर राणालाई नेपाल प्रहरीले कारवाही गर्दै सरुवा गरिदिएको छ। युथफोर्सले दुई साताअघि रत्नपार्कबाट निकालेको मसाल जुलुसमा बस्नेतले प्रहरी जवानमाथि मसाल झोसेको तस्वीर राख्दै राणाले आफ्नो फेसबुक स्ट्याटस लेखेका थिए। ‘यो महेस बस्नेत भनाउँदो राक्षसले मेरा केटाहरुलाई यस्तो गर्दा नि यिनै गुण्डाहरुलाई नेताको संरक्षण छ… […]

Read More