गङ्नम स्टाइलले कति कमायो?

Tue Jan 15 0 Comments

घोडचढी शैलीको डान्स सहितको गङ्नम स्टाइल गीतका कारण कोरियाली गायक पीएसवाई (पार्क जे साङ्ग) युट्युबमा सर्वाधिक चर्चित छन्। एक अर्ब १७ करोडभन्दा बढीले युट्युबमा यो गीत हिट् गर्दा जुम्ल्याहा छोरीका ३४ वर्षे पिता रातारात करोडौं डलरका मालिक भएका छन्। नहुन् पनि किन अष्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, युके सहित ३० देशका म्युजिक चार्टमा ग्याङ्नेम स्टाइल […]

Read More