सन्त डाक्टरको सत्याग्रह

Thu Aug 23 0 Comments

डा. सरोज धिताल डाक्टर गोविन्द केसी दुईपटक आमरण अनशन बसे छोटो अन्तरालमा। हामी सबैको सौभाग्य, उनले मृत्युवरण नै गर्नुपर्ने स्थिति भने आएन। दुवै चोटी कुनै किसिमले ‘माग पूरा’ भयो, अनशन तोडियो तर त्यो अनशनसँगै नेपाली आकाशमा जुन ध्वनि तरंगित भएको छ, त्यसलाई निरन्तर सुनिरहन, बुझिरहन आवश्यक छ। उनको यो संघर्षले धेरैको साथ पायो।

Read More

अस्पताल सफा राख्न डाक्टर केसीलाई बचाऊ

Fri Aug 17 0 Comments

राजनीतिको फोहोरलाई अस्पतालबाट अलग पार्ने अभियान छेडेका डाक्टर गोविन्द केसी यतिबेला मृत्यु सैय्यामा छटपटाइरहेका छन्। बन्दूकको पृष्ठभूमिबाट बनेको बाबुराम भट्टराई सरकारसँग डाक्टर केसीको नैतिक युद्ध कुन विन्दुमा टुंगिन्छ भन्न सक्ने अवस्था छैन। यो निश्चित हो कि सन्त डाक्टरले सुरु गरेको ‘अस्पतालबाट फोहोर फ्याँक्ने’ अभियानले लाखौँ सर्वसाधारणको समर्थन पाउँदै गएको छ।

Read More