Comments on: ‘डेटलाइन अर्थ्’

By: Luna
बिकट – गाउ – गाउ मा शिक्षा मार्फत चेतना ल्याउन सक्दो मद्दत गरेर तपाइँहरुले

गर्नु भएको यस्तो मेहेनत प्रशंसानिय छ .

आफ्नै लागि मात्र आफ्नै लागि त सधै हामि बाचेकै हुन्छौ , बिहान उठ्यो आची गर्यो , खायो , काम गर्नु पर्ने गर्यो , निदायो , अनि यी बिचमा हास्ने – दुखि हुने –

रुने – इष्र्या गर्ने – रमाउने आदि इत्यादि सधै चल्ने रित हो सबैको जिबनमा , मात्राको मात्रै फरक होला .

अल्ली फरक जिबन चै यस्तै हो तपाई हरुले गर्नु भएको जस्तो . जिबनको थोरै

दिन किन नहोस ति बिकट गाउ का मान्छेहरुलाई शिक्षा को ज्योति बाल्न सघाउन

मद्दत गर्नु भयो तपाई हरुले . तपाई हरुको त्यो थोरै दिनको धेरै शुन्दर मेहेनत लाइ

सलाम छ .