Comments on: अध्ययन र अध्यात्म

By: सुभक महतो
झरना जी

तपाईले लेख्नु भएको अध्ययन र अध्यात्म बडो रोचक लाग्यो । साइत यस्तै यस्तै घटना मेरो जीवनमा पनि मेल खाएर होला ? हो तपाई को जीवनमा घटेका यस्ता घटनाहरु सबै मेल नखान सक्छ तर, केही प्रतिशत मेल खान्छ नै ।

वास्तवमा तपाईले अध्ययन नगरिकन कलाकारिता क्षेत्रमा प्रवेश गरेको भए तपाईले यथार्त जीवनसंग भेटघाट हुने थिएन कि । जुन मानिसले यथार्त जीवनसंग भेटघाट हुन्छ त्यसको नै सहि जीवन हो । त्यो कुरा तपाईले आफै पुष्टि गर्नु भएको छ कि मेरो जीवनको सबै देनहरु किताबका खुड्किलाहरु नै हुन् भनेर ।