Category | Literature
RSS feed for this sectionनयाँ पुस्तक भन्छः बिरामी, बुढो मान्छे, लाश देखेर बुद्धले घर छोडेका थिएनन्
उनी राजकुमार थिए तर राजगद्दीमा बसेनन्। उनी दरबारमा हुर्किए तर राजकागज गरेनन्। राजकुमारीसँग विवाह गरे तर गृहस्थ जीवन बिताएनन्। तथागत बनेर मान्छेलाई शान्तिको बाटो देखाए तर महासागर तरेर उत्तर अमेरिका पुगेनन्। हो, उनी बुद्ध थिए र यो २६ सय वर्ष अघिको कुरा हो। बुद्ध जन्मे हुर्केको समय र अहिलेको मानव समाजबीच ठूलो अन्तर छ। यतिबेला […]
Read More‘बस्, सकियो त कुरो!’
प्योङयाङ अवतरण गर्ना साथ उनीहरुको निजी स्वतन्त्रता कटौतीमा परिहाल्यो। सबैका मोबाइल फोन, क्यामेरा र पासपोर्ट जफत गरिए। उत्तर कोरियामा बाहिरी प्रभाव शून्य थियो। इन्टरनेट, रेडियो, पुस्तक वा पत्रपत्रिकाको पहुँच बर्जित थियो। उनीहरु बाँकी संसारसँग पूरापूर सम्पर्कबिहीन भए। सन् २००६ मा नेशनल जियोग्राफिक टेलिभिजनका तर्फबाट उत्तर कोरियामा सन्दुक रुइतको साथ लागेकी अमेरिकी पत्रकार लिजा लिङको विचारमा […]
Read Moreताता दिनहरू आउनेछन्
मान्छेले दिनदिनै जीवनयापनका सुविधा र उपभोग क्षेत्र थप्दै गइरहको छ । हातहातमा चल्ने स्मार्टफोनको ब्याट्री आयु बढाउनेदेखि, लाखौं टेगाबाइट डाटा भण्डारण गर्ने क्लाउड सेन्टरसम्म । खाना पकाउने चुल्होदेखि एउटा बटन दबाउँदा तातो/चिसो पानीले दिशा धुने ट्वाइलेट ब्रससम्म । प्रत्येक दिन सूर्य उदाउँदा करोड डलर कमाइ गर्ने ठूला उद्योगदेखि लिफ्टको सहारामा चढ्नुपर्ने गगनचुम्बी व्यापारिक भवनसम्म । रिमोट दबाउँदा घरकै ताप […]
Read Moreशब्दले संसार घुमाउने नयाँ पुस्तक ‘देश देशावर’
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष एवम् उद्यमी जीवा लामिछानेको नियात्रा सङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ। अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो– देश देशावर, जसले संसार घुमाउँदै इतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ। ‘सरसर्ती संसार’पछि लामिछानेको यो दोस्रो पुस्तक हो। पहिलो पुस्तक नेपालयबाट प्रकाशन गरेका उनको नयाँँ पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो। विश्वव्यापी रूपमा […]
Read Moreसापकोटाको ‘वनको वैभव’मा वन्यजन्तुको रमाइलो बखान
पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ मङ्गलबार सार्वजनिक भएको छ। फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तक कोरोना महामारीका कारण औपचारिक कार्यक्रमबिनै बजारमा ल्याइएको हो। ‘पन्छी जगत’, ‘त्यो नेपाल’ र ‘दुखेको युरोप’ पछि सापकोटाको यो चौथो पुस्तक हो। पुस्तक चराचुरुङ्गी एवम् वन्यजन्तुको उमेरको मनोविज्ञान बुझ्न, उनीहरूका यौनका रहस्यमय विषयबारे जान्न चाहनेहरूका लागि पनि उत्तिकै […]
Read More