Category | News

विपश्यना ध्यानपछि नक्खुका कैदीले भने: ‘जेल पठाउनेलाई धन्यवाद छ’
एउटा स्थान जहाँको बासले घृणा, द्वेष र प्रतिशोध पग्लेर जीवन स्नेह, करुणातर्फ सोझिन्छ भनेर कल्पनै गरिन्न। पीडा र पश्चताप खुशी, आनन्दमा रुपान्तरण हुनसक्छ भनेर सोच्दै सोचिन्न। हुन पनि ४ दिवारभित्र सीमित कैदी जीवन खुशीको विषय हुँदै होइन। तर १६ फागुनदेखि २७ (२०७८) सम्म नक्खु कारागारका ३५ कैदीबन्दीले केही फरक अनुभव गरे। दश दिने शिविरमार्फत् विपश्यना […]
Read Moreताता दिनहरू आउनेछन्
मान्छेले दिनदिनै जीवनयापनका सुविधा र उपभोग क्षेत्र थप्दै गइरहको छ । हातहातमा चल्ने स्मार्टफोनको ब्याट्री आयु बढाउनेदेखि, लाखौं टेगाबाइट डाटा भण्डारण गर्ने क्लाउड सेन्टरसम्म । खाना पकाउने चुल्होदेखि एउटा बटन दबाउँदा तातो/चिसो पानीले दिशा धुने ट्वाइलेट ब्रससम्म । प्रत्येक दिन सूर्य उदाउँदा करोड डलर कमाइ गर्ने ठूला उद्योगदेखि लिफ्टको सहारामा चढ्नुपर्ने गगनचुम्बी व्यापारिक भवनसम्म । रिमोट दबाउँदा घरकै ताप […]
Read Moreशब्दले संसार घुमाउने नयाँ पुस्तक ‘देश देशावर’
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष एवम् उद्यमी जीवा लामिछानेको नियात्रा सङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ। अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो– देश देशावर, जसले संसार घुमाउँदै इतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ। ‘सरसर्ती संसार’पछि लामिछानेको यो दोस्रो पुस्तक हो। पहिलो पुस्तक नेपालयबाट प्रकाशन गरेका उनको नयाँँ पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो। विश्वव्यापी रूपमा […]
Read Moreअमेरिकी सहयोगका भेन्टिलेटर पुग्दैछन् सातै प्रदेश
कोभिड—१९ संक्रमित संख्या बढेर देशभरि भेन्टिलेटर अभाव भइरहेका बेला अमेरिकाले नेपाललाई १०० थान भेन्टिलेटर प्रदान गरेको छ। युएसएआईडीमार्फत् अमेरिकाले ती भेन्टिलेटर उपलब्ध गराएको हो। शुक्रबार अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका भेन्टिलेटरहरू अत्याआधुनिक छन्। फोक्सोले पर्याप्त काम नगर्ने समस्या भएका कोभिड-१९ बिरामीका लागि जीवन रक्षा निम्ति भेन्टिलेटर महत्त्वपूर्ण मानिन्छ। अमेरिकाले प्रदान गरेका […]
Read Moreइन्जा फेलोसीप ७० पत्रकारलाई
कोरोना महामारीबाट पत्रकारले रोजगारी गुमाउने, तलब कटौती हुनेसहितका समस्या झेलिरहेका बेला नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले ७० पत्रकारलाई फेलोसीप दिने भएको छ। कोरोना कठिनाइमा परेका पत्रकारका लागि इञ्जाले जुलाईमा अनलाइन आवेदन आह्वान गरेको थियो। आवेदन गर्नेमध्ये आइतबार ७० जनाको अन्तिम सूची तयार पारिएको हो। सरकारले नेपालमा सन् २०२० अप्रिलदेखि कोरोना लकडाउन गरेको थियो। त्यसयता […]
Read More