Comments for TGuff

Comment on लेख्न गएको थिएँ, शोकको साक्षी बनेँ by Dinesh Shah
सारै दुखद घटना ।  यस्तो कसैंसंग नहोस ।

पढ़ता गर्दा, मनै भक्कानियो !!

Comment on ए…गणेसमानले त त्यसरी पो पढेका रहेछन् by सर्वोच्चका न्यायाधीश विपश्यना ध्यान केन्द्रमा - TGuff
ए…गणेसमानले त त्यसरी पो पढेका रहेछन्

Comment on शब्दले संसार घुमाउने नयाँ पुस्तक ‘देश देशावर’ by Dil Krishna Prajapati
padhna mana laagyo.

Comment on अध्ययन र अध्यात्म by सुभक महतो
झरना जी

तपाईले लेख्नु भएको अध्ययन र अध्यात्म बडो रोचक लाग्यो । साइत यस्तै यस्तै घटना मेरो जीवनमा पनि मेल खाएर होला ? हो तपाई को जीवनमा घटेका यस्ता घटनाहरु सबै मेल नखान सक्छ तर, केही प्रतिशत मेल खान्छ नै ।

वास्तवमा तपाईले अध्ययन नगरिकन कलाकारिता क्षेत्रमा प्रवेश गरेको भए तपाईले यथार्त जीवनसंग भेटघाट हुने थिएन कि । जुन मानिसले यथार्त जीवनसंग भेटघाट हुन्छ त्यसको नै सहि जीवन हो । त्यो कुरा तपाईले आफै पुष्टि गर्नु भएको छ कि मेरो जीवनको सबै देनहरु किताबका खुड्किलाहरु नै हुन् भनेर ।

Comment on भाग्य मृत्युको त्यो क्षण by Luna
“–मान्छेले आफूभित्रको चेतनालाई कहिलै सुक्ष्म अन्वेषण गर्देन। अनि सबै खराब परिणामको दोष अरुलाई दिएर आत्मभावको झिल्लीभित्र रमाउँछ। ‘म यति समझदार मान्छे!’ भन्दै वास्तविकताबाट टाढा हराइरहन्छ। आफूले गरेका काममा विश्वास गर्दैन र सबै विषयको डिसिजनमेकर भाग्यलाई बनाएर पलायन हुन्छ वा हेराइहरु सत्य हुन् भन्दै जीवन चलाउँछ। ओहो ! भाग्य र समयको दास बनेर म आफैँलाई धोका दिइरहेको रहेछु। संसारका हरेक विषय मैले सोचे जस्तो निरपेक्ष छैनन् र बिनाकारण मेरो जीवन यति दुःखी भएको हैन। मान्छेको जीवन विगत र वर्तमानमा उसले गरेका कार्य र तिनबाट सिर्जिति परिणाम-उपपरिणामको क्षेत्र हो, भाग्यको हैन। संसारको रित भन्नु नै कारण-असर र तिनबाट सिर्जित अनगिन्ती परिणामहरुको चक्रमा घुम्ने समष्टि हो। हेराइ/प्रस्पेक्टिभ/ डिस्कोर्स/दृष्टिकोण सबै सबै फगत बुद्धिको तहमा उत्पन्न हुने तर्क वितर्क मात्रै हुन्। अनुभव यी सबभन्दा अल्टिमेट सत्य हो, संसारका लजिक/फिलोसोफी र थ्योरी वाइयात हुन्।”——

realy nice ——

Comment on ओहो ! पंक युवक by सुभक
यो विपश्यना शिविरमा हाम्रा देशका नेताहरुलाई पढाउनु पर्छ । यी नेताहरु विपश्यनाबाट आएर राजनीतिक तिर लाग्दा देशमा आमुल परिवर्तन हुन्थ्यो होला ।

Comment on तिमीले छोएको मान्छे by subhak
अब कुनै पनि वस्तु वा कुनै कुरा आफुसंग हुन्छ त्यति बेला मानिसले त्यसको महत्व बुझ्दैन । अब आफु भन्दा टाढा जान्छ त्यति बेला त्यसको महत्व थाहा हुन्छ, त्यस कारण समयमा नै बुद्धि पुर्याउदा राम्रो हुन्छ कि ? अब बितेका कुरालाई जति याद गरेर केही त हुने होइन नि ? यसबाट पाठ शिकेर आउंदा दिनहरुमा राम्रोसंग अगाडि बढ्दा कसो होला ?

सुभक महतो

Comment on तिमीले छोएको मान्छे by puru
दाई, फेरि यसरी किन भावुक भाको ?

Comment on तिमीले छोएको मान्छे by Santosh
Superb writing ! is it true or just a fictional story?

Comment on तिमीले छोएको मान्छे by anjula
मारमीक लाग्यो। यति धेरै माया गरेको त्यो केटिले थाहा पाको छ त ? छाप्ने साहस पनि खतरा छ।