सेनापतिलाइ घटुवा गर्ने को हो?

Sun Aug 26 0 Comments

झण्डै एक लाख नेपाली सेनाको प्रमुख हैसियतमा रहेका प्रधान सेनापति छत्रमान सिंह गुरुङ दिउहुँ संप्रसेप (सम्माननीय प्रधान सेनापति), ‘साप’, ‘हजुर’ जस्ता शब्दबाट सम्मान खाइ‘रा होलान्। एक लाख सेनाको प्रमुख गुरुङलाई कसैले ‘के छ हउ एयरपोर्ट म्यानेजर सा’ब ?’ भनेर घटुवा गर्दिए कत्तिको कन्सरी तात्छ होला ? अनि आफूसँगै उभिएको रेष्टुराँ बेपारीलाई चाहिँ ‘संप्रसेप सा’प माओवादी […]

Read More