मैदानमा म्याराडोना (फोटो)
Sat Jun 12
1 Comments
विश्वकप १९९४ लिग चरणमा नाइजेरियालाई हराएपछि दुःखद बिदाइ भोगेका महान फुटबलर डिएगो म्याराडोना सोह्र वर्षपछि शनिबार फेरि विश्वकप मैदान उत्रिए। उनी फेरि टेलिभिजन क्यामेराको मुख्य निसाना बने। १६ वर्षअघिको दुःखद बिदाइ बिर्साउँदै म्याराडोनाको अर्जेन्टिनाले शनिबार विश्वकपमा सानदार सुरुवात गरेको छ। मैदानमा म्याराडोनाको प्रवेशले अर्जेन्टिनाका फ्यान फेरि एक पटक उत्साही छन्। अर्जेन्टिना-नाइजेरिया खेल फोटोमार्फत।
टिम अर्जेन्टिना
हामी मेस्सीलाई माया गर्छौं मेस्सीका फ्यान रंगशालामा।
मैदानमा म्यारोडोना।
मेस्सीलाई अंकमाल गर्दै म्यारोडोना
नाइजेरियाविरुद्ध एक मात्र निर्णयाक गोल गरेका ग्राबियल हेन्जे (६ नम्बर जर्सी)
अर्जेन्टिनाका फ्यान सामाग्री
हामी अर्जेन्टिना अर्जेन्टिनी समर्थक जोहान्सबर्ग रंगशालामा
One thought on “मैदानमा म्याराडोना (फोटो)”
Leave a Reply
हिमालयन ह्वाइटहाउस स्कूलमा ध्यान
Wed May 7
मानव जातिका जोखिमहरु
Sat Jan 19
के सिकिन्छ १० दिने विपश्यनामा शिविरमा?
Sat Aug 25
हिमालयन ह्वाइटहाउस स्कूलमा ध्यान
Wed May 7
ताता दिनहरू आउनेछन्
Sun Oct 27
नागरिक मरिरहून्, सत्ता अमर रहोस्!
Sun Oct 27
la la gajab cha. aakhir trophe belongs to argentina ultimately