Category | Opinion

RSS feed for this section

जेन-जी आन्दोलनको गन्तव्य कहाँ हो?

Thu Oct 9 0 Comments

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका मतदातामध्ये एक सयमा ३३ जना मतदाता जेनेरेसन जी (जेन-जी) हुनेछन्। सन् १९९६ पछि जन्मिएको यो पुस्ताका धेरैजसो सदस्य मतदान गर्न योग्य उमेरका भएका छैनन् तर उनीहरुमध्ये सबैभन्दा जेठा सदस्यहरु २८ वर्ष पुग्दै गर्दा, आगामी निर्वाचनका लागि ५९ लाख जेन-जी मतदान गर्न योग्य हुँदैछन्। वर्षैपिच्छे उमेर थप हुँदै जाँदा राजनीतिमा […]

Read More

नागरिक मरिरहून्, सत्ता अमर रहोस्!

Sun Oct 27 0 Comments

प्राचीन भारतको बिहारस्थित नालन्दा विश्वविद्यालय भर्ना पाउन विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्थ्यो । १,५०० वर्षअगाडि नै त्यहाँ उत्कृष्टले मात्र भर्ना पाउँथे । करिब ८,५०० विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालयका तीन फरक पुस्तकालय थिए । वेद, बौद्ध अध्ययनका सुत्त, विनय र अभिधम्म पिटक, व्याकरण, मानव र चिकित्सा विज्ञानका पुस्तकहरूले पुस्तकालय गुलजार थिए । मध्यएसियाकै अब्बल अध्ययन केन्द्र मानिने नालन्दा तेह्रौं शताब्दीमा ध्वस्त […]

Read More

चुनावको नयाँ रणमैदान

Fri Sep 27 0 Comments

पछिल्लो समय विश्वभर प्रविधिले आर्थिक उत्पादन र सेवाको कार्यक्षमता बढाएको छ । सञ्चार प्रविधि र सञ्चारमाध्यमले संरचना र आधारभूत स्वरूप परिवर्तन गरेका छन् । नेपालमा सर्वसाधारण पनि मोबाइल फोन बोक्छन्, सूचना र सञ्चार सामग्री इन्टरनेटबाट प्राप्त गर्छन् । सहरी बासिन्दा त घरै बसीबसी मन पर्ने पुस्तक, सामान मात्र होइन, खानेकुरा पनि मगाउँछन् । अझ, केही दशकअघिसम्म अस्तित्वमै नभएका सामाजिक […]

Read More

A Letter to Unborn You

Sat Nov 13 0 Comments

Dear Granddaughter, I don’t know where you exist right now in this mysterious universe. Your grandparents, as humans, are living in a corner of a terrestrial planet called Earth along with your father. Earth is politically divided. That division has given birth to too many countries, along with Nepal. Human beings have made different calendars […]

Read More

मानव जातिका जोखिमहरु

Sat Jan 19 0 Comments

दयानन्द बज्राचार्य- जैविक विकासको विभिन्न कालखण्डमा जीवका विभिन्न प्रजाति यस पृथ्वीबाट लोप भएका छन्। जीवका प्रजातिहरू लोप हुने प्रकृया आज पनि निरन्तर चलिरहेको छ। संरक्षणविद्हरूले विश्वभरका लोपोन्मुख वनस्पति तथा प्राणीको लामो सूची तयार पारेका छन्। केही वैज्ञानिक जीवका सबै प्रजाति एक निश्चित समयावधिपछि लोप हुने भविष्यवाणी गर्छन्। यसै क्रममा मानव जाति पनि कुनै दिन यस […]

Read More
More posts