सर्वोच्चका न्यायाधीश विपश्यना ध्यान केन्द्रमा

Mon Aug 29 0 Comments

उनीहरुले दिनदिनै लेख्नुपर्छ, ‘तथ्य, सिद्धान्त र कानुनी व्यवस्थाको आधारमा प्रतिवादीहरुले ऐनअनुसार प्रतिकूल हुनेगरी सेवा प्रदान गरेको कारणले पीडितले क्षति ब्यहोर्नु परेको देखिँदा पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन।’ दिनदिनै भन्नुपर्छ, ‘संविधानको धाराअनुसार रिट निवेदन खारेज हुने ठहर्छ।’ हो, सर्वोच्च अदालतका न्यायाधीशहरुले दैनिक यस्तै आदेश दिनुपर्छ। यस्तै फैसला लेख्नुपर्छ। तर सर्वोच्च अदालतका ७ न्यायाधीशको २७ अगस्ट (२०२२) […]

Read More

फेरि त्यो दिन सम्झेर

Fri Jul 24 0 Comments

साँझको समय भए पनि आज छ्याङ्ग उज्यालो छैन। बादल लागेर बाहिर धुम्म भइरहेछ। वर्षाको बेला छ र यहाँ पानी परिरहेछ। ‘कोह..उ, कोह…उ’ एउटा परिचित लाग्ने चरास्वर कानमा ठोक्कियो। त्यो कहाँ बसेर भाका हालिरहेछ खुट्याउन सकिनँ। बोल्न पाइन्थ्यो भने भन्दिन्थेँ, ‘मिस्टर नो बडी हो।’ तर इसारा त गर्न नपाइने ध्यान शिविरमा बोल्नु त शीलको ठाडै उल्लंघन […]

Read More

के सिकिन्छ १० दिने विपश्यनामा शिविरमा?

Sat Aug 25 0 Comments

-स्मीता उनको दाँया कम्मरदेखि तीघ्रासम्म अल्फ्रेड लर्ड टेनिसनको कविता ट्याटु गरिएको थियो। ट्याटु कविता खोज गर्दै हिँड्ने एउटा बिन्दास मान्छे बारे थियो। उनी आफूलाई त्यही यायावरसँग तुलना गर्दै थिइन्। तिनकी साथीको गर्दनमा खोपिएको थियो- ‘कर्म’। ध्यान गर्न धर्मश्रृंङ्ग विपश्यना केन्द्रतिर हिँडेका झन्डै २ सय ध्यानीमध्येका यी दुई रसियन युवतीले सबैको ध्यान तानेका थिए।

Read More