भूमध्यरेखामाथि विजयकुमार
बीबीसी नेपाली सेवामा खरा प्रश्न गरेर नेतालाई हायल कायल पार्ने रवीन्द्र मिश्रको पुस्तक भूमध्यरेखा सार्वजनिक समारोहमा पत्रकार विजयकुमार र सुधिर शर्माले टिप्पणी गर्ने भएका छन्। १४ नोभेम्बरमा पुस्तकलाई माओवादी नेता बाबुराम भट्टराई र उपेन्द्र महतोले जाउलाखेलको मोक्ष क्याफेमा सार्वजनिक गर्दैछन्। रसियाका व्यस्त तेल व्यापारी उपेन्द्र महतो पुस्तक विमोचन गर्न भनरै एक दिनको समय लिएर काठमाडौं […]
Read More
