लेख्न गएको थिएँ, शोकको साक्षी बनेँ
Sun Oct 26
0 Comments
भीमदत्त नगरपालिका ३, चौधरीमार्गस्थित एकतले घर उही हो तर जोशी निवास अब पहिले जस्तो छैन। विपिनको कोठा यथावत छ, जहाँ उनले घण्टौँ पढ्थे तर अब त्यो कोठामा मौनता छ। त्यो मौनतामा पीडा छ। जसले विपिनको अभाव सम्झाउँछ। बिर्सन कोसिस गरेको हो वा सम्झनाले दुखाएको हो, बुवा महानन्द जोशी विपिनको तस्विर अगाडि घण्टौं बस्छन्, केही नबोली। […]
Read More
