अकल्पनीय विपतपछि पनि बाँकी रहन्छ खुशी

Thu Aug 6 0 Comments

कार्यस्थलमा महिलाले सामना गर्नुपर्ने विभेद के हुन्? फेसबुक सीओओ सेरियल सेन्डबर्गको ‘लीन इन’ एउटा यस्तै बुक हो जसले कामकाजी महिलाका चुनौती र मनोवैज्ञानिक उतारचढाव सुक्ष्म र सरल शैलीमा प्रस्तुत गर्छ। फेसबुक साम्राज्य विस्तारको मास्टर माइन्ड मानिने सेरियलले प्रशसस्त उदाहरण दिँदै लेखेकी छन्, ‘निजी जीवनमा म त्यस्तो व्यक्ति होइन जो अनिश्चय अंकमाल गरोस्। जीवनसँग जोडिने विषयका […]

Read More