अकल्पनीय विपतपछि पनि बाँकी रहन्छ खुशी
										                                            
										                                                
										                                             Thu Aug 6
										                                            
										                                                
										                                               0 Comments
										                                        
										                                       नेपालमा नयाँ संविधानमा महिला प्रतिनिधित्वको बहस चलिरहँदा सन् २०१३—२०१४ मा बाँकी विश्व अर्कै चर्चा गरिरहेथ्यो। एउटा बुक आधारित। बच्चाबच्ची, परिवार र सम्बन्धहरुको झन्झट समाना गर्दै एउटी कामकाजी महिलाले नेतृत्वदायी भूमिकातर्फ कसरी झुकाव बढाउने? कार्यस्थलमा महिलाले सामना गर्नुपर्ने विभेद के हुन्? फेसबुक सीओओ सेरियल सेन्डबर्गको ‘लीन इन’ एउटा यस्तै बुक हो जसले कामकाजी महिलाका चुनौती र […]
Read More
