हट देखिन केही गर्दिन : ऋचा

Fri Aug 24 0 Comments

हिरोइनहरु कथाले मागे अनुसार अंग प्रदर्शन गर्छन् भन्ने टिप्पणीसँग ऋचा शर्मा सहमत छैनन्। वास्तविकता के हो त ? भिजा गर्ल हिरोइनले भनिन्–‘एक्टिङ गर्न सक्षम नहुनेहरू एक्स्पोजर दिन्छन्। तर भिजुवल गर्दा भल्गर लाग्दैन भने किन नगर्ने?’ पाँच वर्षदेखि लभ अफेयरमा रहेकी ऋचाको बुझाइमा सेक्स, ग्लामर र प्रेम के हुन् ? विस्तृतमा हेर्नोस् :

Read More