पार्टीमा याे क्लिक!
हिरोइन करिस्मा मानन्धर नागरिक वार्षिकोत्सव पार्टीमा आकर्षण केन्द्र बनिन्। ४० नाघेकी यी हिरोइनको सौन्दर्य चमत्कार देखेर उनकी छोरीको उमेरका ठिटाहरु समेत फिदा देखिए। हुन त करिस्मासँगै पार्टीमा हिरोइन निरुता सिंह र सुस्मिता केसी पनि थिए। तर पनि टिगफका टेक्निकल सहयोगी लक्ष्मणले भने- ‘करिस्मासँग एक स्नाप प्लिज।’ लक्ष्मण मात्र कहाँ हो र अरु क्षेत्रका एक से […]
Read More