हजार ८४ की आमासँग १ सय ५२ मिनेट
‘हज्जार ८४ की मा’ हेरेर फर्किंदै बारबारा एडम्स। तस्विरः टिगफ नेपालका पुष्पकमल दाहालले माओवादी विद्रोह थाल्नुभन्दा ५० वर्ष अघि नै सन् १९६७ मा भारतको नक्सलावाडीमा चारु मजुम्दारले ‘जनविद्रोह’को आगो सल्काएका थिए। सीपी मैनाली नेतृत्वमा झापामा भएको ‘टाउको काट’ आन्दोलनदेखि दाहाल नेतृत्वको ‘सफाया’ त्यही मजुम्दार पथकै फोटोकपी थिए। मजुम्मदार नेतृत्वको नक्सलाइट आन्दोलनकै पथमा नेपालको पूर्वी-दक्षिण सीमाको […]
Read More