तिमीले छोएको मान्छे

Sun Aug 15 7 Comments

त्यो अप्रिल महिना सम्झन्छु। छक्क लाग्छ। सम्बन्धको अन्तिम विदाइका लागि उ मसँग थिई। ‘मेरा गल्ती कमजोरी भन। सुध्रिन्छु नि प्लिज मलाई नछाड।’ मेरो कुरा सुनेर ठिङ्ग उभिएको उसको त्यो इमेज फ्लासब्याकमा आइरहेछ। संसार नै खसेजस्तो भएको त्यो क्षण मैले आफ्ना सबै इगो पैतलामुनि कुल्चँदै बच्चाले झैँ अनुनय गरेको थिएँ- ‘म कोसँग सपिङ जानु नि ? […]

Read More