हाम्री राम्री, चीनकीलाई क्राउन (Video & Photo)

Sun Aug 19 0 Comments

जी क्याफेमा मिस वर्ल्ड हेरिरहेका धेरै दर्शक बिच फेसन सेगमेन्ट आउनासाथ निकै उत्साही देखिए। बिच फेसन सेग्मेन्टका सुन्दरीका उत्तेजक दृश्य हेर्न छोडेर सबै भन्दै थिए–‘नेपालकी सृष्टि चै खै कता छिन् त !’ टप टेनमा परेको पहिलै थाहा पाइसकेकाहरुले उनले उपाधि जित्न सक्छिन् भन्ने आशा राखेका थिए। उद्घोषकले नाम उच्चरण गरे। वेल्सकी सुन्दरीले बिच फेसन जित्दा […]

Read More