नेपालीलाई कोरोना भ्याक्सिन: संयन्त्र छ, पाउने मिति छैन

Sat Sep 19 0 Comments

कोरोना भाइरसबाट दैनिक ८—१० नेपालीले ज्यान गुमाइरहेछन्। शनिबार ११ जना मृतक थपिएसँगै एउटा सानो भाइरसबाट ज्यान गुमाउने नेपाली चार सय नाघेका छन्, संक्रमित ६२ हजार बढी पुगेका छन्। नागरिक जीवन बचाउन, निर्धक्क सामान्य जीवनयापनमा फर्किन भ्याक्सिन नभइ नहुने भए पनि नेपालमा कोरोना भ्याक्सिन प्राप्तिको विषय राष्ट्रिय बहसमा छैन। नागरिक मृत्युको श्रृंखलामा ब्रेक लगाउन नभई नहुने […]

Read More

रिभिजिटिङ टेटाङ्चे

Sat Jul 4 0 Comments

मेरो टेटाङ्चेसँगको साइनो जम्माजम्मी त्यही एउटा वृत्तचित्रको मात्र हो। मैले त्यो वृत्तचित्र हेरिरहेको बेला कल्पनासम्म पनि नगरेको जिम्मेवारी लिएर यतिबेला म त्यही कुनाको गाँउको आसपास बरालिइरहेछु। र त्यो कुनाको गाउँमा आएको परिवर्तन अनुभव गरिरहेछु। कुनै बेला सिम्बु र टेटाङ्चेबासीको दुःख मानिएको त्यही सिम्बु खोलाले अब छिट्टै ४२.५ मेगावाट विद्युत निकाल्दैछ र सिम्बु माथिको सान्जेन खोलाले […]

Read More

महेस बस्नेतले झुटो बोले, डिएसपीको पक्षमा जनसमर्थन

Tue Aug 21 0 Comments

अमानवीय ढंगले प्रहरीमाथि मसाल झोसेको तस्विर कम्प्युटरबाट मिलाइएको भन्ने युथफोर्स अध्यक्ष महेस बस्नेतको भनाइ झुटो पुष्टि भएको छ। राजनीतिक संरक्षणमा अराजक अभिव्यक्ति दिँदै आएका बस्नेतको भनाइ गलत सावित भएसँगै डीएसपी राणा हिरो बनेका छन्। ‘हो त्यो फोटो मैले खिचेको हो’, टिगफलाइ प्रतिक्रिया दिँदै एएफपीका काठमाडौंस्थित फोटोपत्रकार प्रकाश माथेमाले भने- ‘१५ वर्षको फोटो पत्रकारिता करिअरमा खिचेका […]

Read More

फेसबुक प्रकरण : राणा बदमास कि बस्नेत गुण्डा ?

Tue Aug 21 0 Comments

युथफोर्स अध्यक्ष महेस बस्नेतलाई गुण्डाको संज्ञा दिँदै फेसबुकबाट गाली गर्ने डीएसपी दीपसम्शेर राणालाई नेपाल प्रहरीले कारवाही गर्दै सरुवा गरिदिएको छ। युथफोर्सले दुई साताअघि रत्नपार्कबाट निकालेको मसाल जुलुसमा बस्नेतले प्रहरी जवानमाथि मसाल झोसेको तस्वीर राख्दै राणाले आफ्नो फेसबुक स्ट्याटस लेखेका थिए। ‘यो महेस बस्नेत भनाउँदो राक्षसले मेरा केटाहरुलाई यस्तो गर्दा नि यिनै गुण्डाहरुलाई नेताको संरक्षण छ… […]

Read More