पूर्वमा अस्ताए मदन बा

Tue May 26 0 Comments

जसले आफ्नो सम्पूर्ण जीवन सेवामा समर्पित गरे, गृहस्थी त्यागेनन् तर सादगी ब्रह्मचारी सन्तको जीवन बिताए। उनको जीवनको सार भन्नु नै सबै तहका मानिसलाई समान ढंगले दुःखबाट आनन्दतिर र बन्धनबाट स्वतन्त्रतातिरको बाटो देखाउनु रह्यो। नेपाल र अन्य धेरै देशका भिक्षु एवं गृहस्थ साधकहरुका प्रेरणा स्रोत उनै विपश्यना आचार्य मदन तुलाधरको ७१ वर्षको उमेरमा निधन भएको छ। […]

Read More

यो पनि बद्‌लिनेछ

Tue Jul 24 0 Comments

स्मीता- कसको जीवन एकनासले सलल्ल बगेको होला ? जीवनका उतार चढावको हिसाव किताब लगाएर जोड घटाउ गर्न थाले अबको बाँकी जीवन त्यसैमा बित्दो हो। यो यथार्थ बुझेर वर्तमानमा बाँच्ने कला जानेका मान्छे संसारमा कति होलान्? कीर्तिपुरको धम्मकित्ति विपश्यना केन्द्रको छतमा बसेर काठमाडौं खाल्डोको कंक्रिट जंगलतिर आँखा तेर्स्याउँदै गर्दा एउटा सोचले मनलाइ छचल्कायो। भर्खरै ३ घण्टाको […]

Read More