Archive | Opinion RSS feed for this section
किन फ्लप भयो हाइवे?

किन फ्लप भयो हाइवे?

एकबेला ट्वीटर-फेसबुकमा हाइवे फिल्म बारे थोरै मात्र पनि वास्तविकता लेख्यो भने जवाफ नपाउने कुरै थिएन। उँचो उँचो स्वरमा भन्थे– ‘फर्मुला फिल्म हेर्न बानी परेका मूर्खहरुले यो बुझ्दैनन्। क्रिटिक्सहरुले बुझ्छन्, बौद्धिकहरुले बुझ्छन्।’ लाखौं खर्चेको विज्ञापनका पछिको यस्तो चलाखीपूर्ण प्रचाराशैलीले प्रदर्शनअघि सुपर हिट हाइवे प्रदर्शनपछि सुपर फ्लप भएको छ। हलहरुमा एक साता पनि नटिकेको हाइवे यतिबेला राजधानीका […]

Read more
अग्रगमनतिर

अग्रगमनतिर

स्याटेलाइट र झरनासँग पुस्तक बालुवाटार पुर्‍याएर अफिस आउँदा इम्बक्समा ५ इमेल थिए। यूरोपतिर बस्ने एक पाठकको इमेल पढेपछि एकैछिन भए पनि हाँस उठ्यो। मन फुरुङ्ग भयो। आफूलाई नजिक्याउँदै लेखेकी रहिछन्- ‘हिजोआज तपाइँलाई ब्लगमा क्यै लेख्न मन लाग्दैन है ! नलेख्नुस पनि ! लेखे मसी सिद्दिन्छ। बिन्दास लेख्ने मान्छे के बिधि अल्छी भा को ?…’ 🙂 […]

Read more