हट देखिन केही गर्दिन : ऋचा

Fri Aug 24 0 Comments

हिरोइनहरु कथाले मागे अनुसार अंग प्रदर्शन गर्छन् भन्ने टिप्पणीसँग ऋचा शर्मा सहमत छैनन्। वास्तविकता के हो त ? भिजा गर्ल हिरोइनले भनिन्–‘एक्टिङ गर्न सक्षम नहुनेहरू एक्स्पोजर दिन्छन्। तर भिजुवल गर्दा भल्गर लाग्दैन भने किन नगर्ने?’ पाँच वर्षदेखि लभ अफेयरमा रहेकी ऋचाको बुझाइमा सेक्स, ग्लामर र प्रेम के हुन् ? विस्तृतमा हेर्नोस् :

हट देखिन खास केही कोसिस गर्दिन।
सेक्स हाम्रोमा एकदम बढी हाइप भयो।
सेक्स मानव जीवनका लागि महत्वपूर्ण छ।
सौगात मल्लको सेक्सी बडी मनपर्छ।

****

हाइवेमा मेरो स्टोरी पनि पूरा हुँदैन।
भिजा गर्लमा एउटा सप्राइज केमियो छ।
भिजुवल गर्दा भल्गर लाग्दैन भने हवाइ नट ?
हामी डेट नगएको रेष्टुराँ काठमाण्डूमा कमै होलान्
मेरो इच्छा छ: परिवार होस्,मेरो पनि बच्चा हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *