अमेरिकामा डेरा चाहर्दै माकुने

अमेरिकामा डेरा चाहर्दै माकुने

विदेश जान भनेपछि नेता-मन्त्री भिसा नै नलाइ उफ्रिँदै विमानस्थल पुग्छन्। प्रधानमन्त्री भइसकेका माकुने त झन् विदेश जान भनेपछि कुटनीतिक मर्यादाको समेत ख्याल गर्दैनन्। झोले टुरिस्ट जस्तो एउटा टिकट लियो, चल्दियो। दुई साता अघि अमेरिका हुँदै क्यानडा पुग्दा त माकुनेले बेइज्जत नै गरे। एनआरएन क्यानडाको कार्यक्रमले उनले सोझै भने- काठमाडौं बस्दा बस्दा दिक्क लागेर कहाँ जाऊँ […]

Read more
अनिल शाह र युवराज घिमिरे सँगसँगै

अनिल शाह र युवराज घिमिरे सँगसँगै

मेघा बैंकका सीइओ अनिल शाह र पत्रकार युवराज घिमिरे नेपाल लिट्रेचर फेस्टिबलमा एकै साथ देखापर्ने भएका छन्। स्याल्पा तेन्जिङ रिम्पोचेको पुस्तक ‘लिभिङ फुल्लीः फाइन्डिङ जोय इन एभ्री ब्रेथ’ बारेको अन्तरक्रियामा घिमिरे र शाह एकै साथ उपस्थित हुने निश्चित भएको हो। व्यवहारिक अध्यात्मलाई प्रकाश पार्ने ‘लिभिङ फुल्ली’ अमेरिकी प्रकाशन कम्पनी न्यु वर्ल्ड लाइब्रेरीले प्रकाशन गरेको पुस्तक […]

Read more
को हुन् लिट्रेचर फेस्टिबलका ब्युटी?

को हुन् लिट्रेचर फेस्टिबलका ब्युटी?

इरा त्रिवेदीलाई फ्लाइङ किस हान्दै ‘आइ लभ यू’ भन्ने ठिटाहरु यतिबेला सोच्दैछन्– नेपाल लिटरेचर फेस्टिबलमा यो पटक कसलाई हेर्न जाने? तिनलाई के प्रश्न तेर्साउने? असोज ४ देखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चल्ने फेस्टिबलमा नेपालकी मोडल–हिरोइ झरना बज्राचार्यदेखि इन्डियन एक्स्प्रेस ग्रुपको म्यागेजिन आउट लुकका सम्पादक विनोद मेहेतासम्म सहभागी हुनेछन्। एक सय भन्दा बढी नेपाली र पाँच जना […]

Read more
धोनी बसेको सोफामा नेपाली क्रिकेट टोली

धोनी बसेको सोफामा नेपाली क्रिकेट टोली

विश्व क्रिकेट लिग डिभिजनमा शानदार प्रदर्शन गरेको नेपाली क्रिकेट टोली काठमाण्डू फर्किंदा अरू बेला भन्दा विमानस्थलको वातावरण फरक थियो। नेपाली क्रिकेटमा अर्थपूर्ण फड्को मार्दै मलेसिया एयरलान्समार्फत घर फर्केको टोली काठमाण्डू उत्रनासाथ भारतीय क्रिकेट स्टार महेन्द्र सिंह धोनी बसेको सोफामा बस्यो। सम्झना छ ? धोनीले काठमाण्डू विमानस्थलको त्यही हल्का पहेलो सोफाबाट जुन १६ का दिन नेपाली […]

Read more
भिजामा झेली गर्ने अमेरिकालाई नेपालले धुलो चटायो

भिजामा झेली गर्ने अमेरिकालाई नेपालले धुलो चटायो

भिजामा झेली गर्ने अमेरिकालाई आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ४ मा नेपालले धुलो चटाएको छ। अमेरिकाविरुद्ध शानदार प्रदर्शन गर्दै नेपाली टोलीले ३२ रनको विजय दर्ज गर्दा नेपाली खुशी ट्विटर-फेसबुकमा छताछुल्ल भयो। अमेरिकी दूताबासले भिजा दिने बेलामा ह्यारेस गर्ने, झेली गर्ने गरेको भन्ने गुनासो सुनिरहेका बेला शुक्रबार अमेरिकामाथि नेपाली क्रिकेट टोली हावी भएको हो। यस्तो गुनासो […]

Read more