Category | Spirituality

RSS feed for this section

नयाँ पुस्तक भन्छः बिरामी, बुढो मान्छे, लाश देखेर बुद्धले घर छोडेका थिएनन्

Sun Oct 27 0 Comments

उनी राजकुमार थिए तर राजगद्दीमा बसेनन्। उनी दरबारमा हुर्किए तर राजकागज गरेनन्। राजकुमारीसँग विवाह गरे तर गृहस्थ जीवन बिताएनन्। तथागत बनेर मान्छेलाई शान्तिको बाटो देखाए तर महासागर तरेर उत्तर अमेरिका पुगेनन्। हो, उनी बुद्ध थिए र यो २६ सय वर्ष अघिको कुरा हो। बुद्ध जन्मे हुर्केको समय र अहिलेको मानव समाजबीच ठूलो अन्तर छ। यतिबेला […]

Read More

हिमालयन ह्वाइटहाउस स्कूलमा ध्यान

Thu May 9 0 Comments

प्रत्येक बुवाआमा चाहन्छन्— आफ्नो बच्चा स्वस्थ होस्, राम्रो पढाेस्, बलियो मानसिक अवस्थामा रहोस्र अनि पूरै जीवन उल्लासमय बाँच्न सकोस्। मनले चाहँदैमा परिणाम त आइहाल्दैन। सबैभन्दा पहिला बाटो खोज्नु पर्यो, भेट्नु पनि पर्यो। अनि त्यो बाटोमा आइपर्ने सजिला, अप्ठ्यारा सामना गर्दै अघि बढ्नु पनि पर्यो। अनि पो पाइएला राम्रो स्वास्थ्य, राम्रो व्यवहार, राम्रो पढाई र उज्यालो […]

Read More

जो जिउने कला सिकाएर विदा भए

Wed Sep 23 0 Comments

जसले आफू बौद्ध हुँ भनेर कहिल्यै स्विकारेनन् तर विश्वभर बुद्धको शिक्षा फैलाए। जसले सम्प्रदायको साँघुरो घेरा कहिल्यै निर्माण गरेनन्, बरु सबै देशका मान्छेमा आश्चर्यजनक गहिराइबाट स्वतन्त्रताको चेतना जगाइदिए। जसको जीवनको सार भन्नु नै सबै वर्गका मानिसलाई समान ढंगले दुःखबाट आनन्द, घृणाबाट स्नेह करूणा अनि बन्धनबाट स्वतन्त्रताको बाटो देखाउनु रह्यो। विश्वका करोडौं गृहस्थसम्म विपश्यना ध्यान पुर्‍याउने […]

Read More

फेरि त्यो दिन सम्झेर

Fri Jul 24 0 Comments

साँझको समय भए पनि आज छ्याङ्ग उज्यालो छैन। बादल लागेर बाहिर धुम्म भइरहेछ। वर्षाको बेला छ र यहाँ पानी परिरहेछ। ‘कोह..उ, कोह…उ’ एउटा परिचित लाग्ने चरास्वर कानमा ठोक्कियो। त्यो कहाँ बसेर भाका हालिरहेछ खुट्याउन सकिनँ। बोल्न पाइन्थ्यो भने भन्दिन्थेँ, ‘मिस्टर नो बडी हो।’ तर इसारा त गर्न नपाइने ध्यान शिविरमा बोल्नु त शीलको ठाडै उल्लंघन […]

Read More

पूर्वमा अस्ताए मदन बा

Tue May 26 0 Comments

जसले आफ्नो सम्पूर्ण जीवन सेवामा समर्पित गरे, गृहस्थी त्यागेनन् तर सादगी ब्रह्मचारी सन्तको जीवन बिताए। उनको जीवनको सार भन्नु नै सबै तहका मानिसलाई समान ढंगले दुःखबाट आनन्दतिर र बन्धनबाट स्वतन्त्रतातिरको बाटो देखाउनु रह्यो। नेपाल र अन्य धेरै देशका भिक्षु एवं गृहस्थ साधकहरुका प्रेरणा स्रोत उनै विपश्यना आचार्य मदन तुलाधरको ७१ वर्षको उमेरमा निधन भएको छ। […]

Read More
More posts