हिरोइन बनाउन बा-को चिन्ता

Tue Jul 31 0 Comments

भारतीय राजनीतिको कान्छो भाइजस्तो देखिने नेपाली राजनीति र बलिउडे रेल पछ्याउँदै घस्रने हाम्रो कलिउडे टेम्पोमा केही समानता छन्। राहुल गान्धीको राजनीतिक करिअर उनका पितापुर्खाले सुरु गर्दिएजस्तै सोनम कपुर र रणवीर कपुरहरुका संघर्ष तिनका बा-हजुरबाले गर्दिएका हुन्। बलिउडलाई आदर्श मान्ने हाम्रो सिने क्षेत्र चै के कम ! देख्यो कपी-पेस्ट ठोक्यो। फिल्म पनि उतैका कपी ! शैली […]

Read More

जब्सको जीवन रहस्य के हो ?

Mon Jul 30 0 Comments

स्टिभ जब्सलाई दृढ विश्वास थियो अहिले बाँचेका हरेक विन्दूहरु भविष्यमा कतै न कतै गएर जोडिन्छन्। र अहिलेको जीवन हिजोका विन्दूहरूको समष्टि हो। त्यही भएर उनको जीवन कहिलै कसैले भविष्यवाणी गर्ने किसिमको भएन। जन्मनासाथ आमाले उनलाई अर्कैलाई सुम्पिदिइन्। एक सेमेस्टर पढेपछि स्टिभले कलेज छोडे। २१ वर्ष पुग्दा उनले आफ्ना पिताको ग्यारेजमा एप्पल कम्पनी सुरुवात गरे। कुनै […]

Read More

किन फ्लप भयो हाइवे?

Sun Jul 29 0 Comments

एकबेला ट्वीटर-फेसबुकमा हाइवे फिल्म बारे थोरै मात्र पनि वास्तविकता लेख्यो भने जवाफ नपाउने कुरै थिएन। उँचो उँचो स्वरमा भन्थे– ‘फर्मुला फिल्म हेर्न बानी परेका मूर्खहरुले यो बुझ्दैनन्। क्रिटिक्सहरुले बुझ्छन्, बौद्धिकहरुले बुझ्छन्।’ लाखौं खर्चेको विज्ञापनका पछिको यस्तो चलाखीपूर्ण प्रचाराशैलीले प्रदर्शनअघि सुपर हिट हाइवे प्रदर्शनपछि सुपर फ्लप भएको छ। हलहरुमा एक साता पनि नटिकेको हाइवे यतिबेला राजधानीका […]

Read More

हाइवेले मिडिया मिसयुज गरेको खुलासा

Tue Jul 24 0 Comments

[दीपक रौनियार निर्देशित फिल्म हाइवेले मिडिया मिसयुज गरेको खुलासा भएको छ। प्रदर्शनको चौथो दिन हलका सिट खाली हुँदै जाँदा निर्माण पक्षले न्युजरुमसम्म प्रत्यक्ष पहुँच बनाएर हाइवे निर्माण पक्षले पोष्टर समेत छाप्न दवाब दिएको खुलासा भएको हो। हाइवेका लेखक केदार शर्मा र ब्लगर उमेश श्रेष्ठबीचको फेसबुक अन्तरक्रियाले यस्तो खुलासा गरेको छ। उनीहरुबीचको अन्तरक्रिया जस्ताको तेस्तै पढ्नोस्]

Read More

यो पनि बद्‌लिनेछ

Tue Jul 24 0 Comments

स्मीता- कसको जीवन एकनासले सलल्ल बगेको होला ? जीवनका उतार चढावको हिसाव किताब लगाएर जोड घटाउ गर्न थाले अबको बाँकी जीवन त्यसैमा बित्दो हो। यो यथार्थ बुझेर वर्तमानमा बाँच्ने कला जानेका मान्छे संसारमा कति होलान्? कीर्तिपुरको धम्मकित्ति विपश्यना केन्द्रको छतमा बसेर काठमाडौं खाल्डोको कंक्रिट जंगलतिर आँखा तेर्स्याउँदै गर्दा एउटा सोचले मनलाइ छचल्कायो। भर्खरै ३ घण्टाको […]

Read More

कस्ता छन् अमेरिकाका नेपाली सुन्दरी ?

Sun Jul 15 0 Comments

कर्म अजमाउन अमेरिकामा रहेका नेपाली यतिबेला सुन्दर युवती छान्दैछन्। जर्ज म्यानसन युनिभर्सिटीको जोन्सोन सेन्टरमा ११ अगस्टमा हुने मिस नेपाल युएसए दोस्रो संस्करणले यो वर्षका लागि नेपाली समुदायकी सुन्दरी छान्नेछ। प्रतियोगिताका लागि २८ युवती तयार छन्। कस्ता छन् त अमेरिकाका नेपाली सुन्दरी ? फोटो फिचर र भिडियो हेर्न भित्र आउनुहोस्।

Read More