कस्ता छन् अमेरिकाका नेपाली सुन्दरी ?

Sun Jul 15 0 Comments

कर्म अजमाउन अमेरिकामा रहेका नेपाली यतिबेला सुन्दर युवती छान्दैछन्। जर्ज म्यानसन युनिभर्सिटीको जोन्सोन सेन्टरमा ११ अगस्टमा हुने मिस नेपाल युएसए दोस्रो संस्करणले यो वर्षका लागि नेपाली समुदायकी सुन्दरी छान्नेछ। प्रतियोगिताका लागि २८ युवती तयार छन्। कस्ता छन् त अमेरिकाका नेपाली सुन्दरी ? फोटो फिचर र भिडियो हेर्न भित्र आउनुहोस्।

‘नेपाली कला, संस्कृति, प्रतिभा र सुन्दरतालाई प्राथमिकतामा राखेर ताज पहिराइनेछ’, आयोजक संस्थाकी मिडिया संयोजक जली अमात्यले भनिनन्- ‘त्यसका लागि जुन २ देखि अमेरिकाका विभिन्न सहरमा गरिएको अडिसनबाट २८ युवती छानिएका छन्।’ उनीहरुबीच जर्ज म्यानसन युनिभर्सिटीको जोन्सोन सेन्टरमा फाइनल प्रतिस्पर्धा हुनेछ।

जलीको भिडियो हेर्न क्लिक गर्नोस्

आयोजकले उपलब्ध गराएका प्रतियोगीका तस्विरहरु
http://i46.tinypic.com/vs0rhk.jpg
संगीता ढकाल

http://i46.tinypic.com/nysok3.jpg
सुजना राजकर्णिकार

http://i48.tinypic.com/1znvlhu.jpg
आसमा ढकाल

http://i47.tinypic.com/24gswg2.jpg
आरती महर्जन

http://i50.tinypic.com/2hmht7l.jpg
दीप्ति शर्मा


कन्दु शेर्पा


निशा श्रेष्ठ


नुर्जा श्रेष्ठ


प्रविना भट्टराई

http://i47.tinypic.com/5fgbrt.jpg
प्रमिला अधिकारी


सदीक्षा सिलवाल

http://i46.tinypic.com/29dz421.jpg
सुजिना बडाल

http://i48.tinypic.com/2d813dh.jpg
सुप्रिया गिरी


स्वीकृति खनाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *