रिभिजिटिङ टेटाङ्चे

Sat Jul 4 0 Comments

हामी कुनाको मान्छे डुकेमेन्ट्रीकी एक जना पात्र सविना। आइफोन 6+ ले खिचेको फोटो। मेरो टेटाङ्चेसँगको साइनो जम्माजम्मी त्यही एउटा वृत्तचित्रको मात्र हो। मैले त्यो वृत्तचित्र हेरिरहेको बेला कल्पनासम्म पनि नगरेको जिम्मेवारी लिएर यतिबेला म त्यही कुनाको गाँउको आसपास बरालिइरहेछु। र त्यो कुनाको गाउँमा आएको परिवर्तन अनुभव गरिरहेछु। कुनै बेला सिम्बु र टेटाङ्चेबासीको दुःख मानिएको त्यही […]

Read More

कोरोनाबाट विश्वभर १ सय २८ नेपालीको मृत्यु

Sun May 31 0 Comments

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आइतबारसम्म विश्वभरि १ सय २८ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी ब्रिटेनमा ६६ जनाले ज्यान गुमाएका छन्। एनआरएनए उच्चस्तरीय स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा मृत्यु भएका ७ जना समेत समावेश छन्। कोरोनाबाट युएईमा १९ र अमेरिकामा १७ नेपालीले ज्यान गुमाएका छन्। विदेशस्थित […]

Read More

पूर्वमा अस्ताए मदन बा

Tue May 26 0 Comments

जसले आफ्नो सम्पूर्ण जीवन सेवामा समर्पित गरे, गृहस्थी त्यागेनन् तर सादगी ब्रह्मचारी सन्तको जीवन बिताए। उनको जीवनको सार भन्नु नै सबै तहका मानिसलाई समान ढंगले दुःखबाट आनन्दतिर र बन्धनबाट स्वतन्त्रतातिरको बाटो देखाउनु रह्यो। नेपाल र अन्य धेरै देशका भिक्षु एवं गृहस्थ साधकहरुका प्रेरणा स्रोत उनै विपश्यना आचार्य मदन तुलाधरको ७१ वर्षको उमेरमा निधन भएको छ। […]

Read More

मानव जातिका जोखिमहरु

Sat Jan 19 0 Comments

दयानन्द बज्राचार्य- जैविक विकासको विभिन्न कालखण्डमा जीवका विभिन्न प्रजाति यस पृथ्वीबाट लोप भएका छन्। जीवका प्रजातिहरू लोप हुने प्रकृया आज पनि निरन्तर चलिरहेको छ। संरक्षणविद्हरूले विश्वभरका लोपोन्मुख वनस्पति तथा प्राणीको लामो सूची तयार पारेका छन्। केही वैज्ञानिक जीवका सबै प्रजाति एक निश्चित समयावधिपछि लोप हुने भविष्यवाणी गर्छन्। यसै क्रममा मानव जाति पनि कुनै दिन यस […]

Read More

गङ्नम स्टाइलले कति कमायो?

Tue Jan 15 0 Comments

घोडचढी शैलीको डान्स सहितको गङ्नम स्टाइल गीतका कारण कोरियाली गायक पीएसवाई (पार्क जे साङ्ग) युट्युबमा सर्वाधिक चर्चित छन्। एक अर्ब १७ करोडभन्दा बढीले युट्युबमा यो गीत हिट् गर्दा जुम्ल्याहा छोरीका ३४ वर्षे पिता रातारात करोडौं डलरका मालिक भएका छन्। नहुन् पनि किन अष्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, युके सहित ३० देशका म्युजिक चार्टमा ग्याङ्नेम स्टाइल […]

Read More