महावीर पुनको अनौठो जिन्दगी

Fri Oct 19 0 Comments

नागरिक नायक भएको केही दिनपछि मोडल हस्पिटलमा महावीर पुन म त्यस्तो प्रविधिमा विश्वास गर्छु जसले हाम्रा दैनिक क्रियाकलापलाई सहज र जिन्दगीलाई सजिलो बाटोतर्फ डोर्याधउँछ। प्रविधि जीवनका लागि हुनुपर्छ। म्याग्दीको नांगी गाउँमा परीक्षण गरिएको बेतारे प्रविधिकबाट दुर्गम गाउँहरुमा इन्टरनेट पुर्याउने प्रयासको सफलताले मेरो विश्वासलाई सार्थक र जिन्दगीलाई सफल बनाएको छ। सुखी र सुशिक्षित जिन्दगीको खोजीमा किशोर […]

Read More

सम्पादकहरुबीच तातो बहसमा के भयो? (Live Recorded)

Thu Sep 20 0 Comments

नेपाल लिट्रेचर फेस्टिभलमा ‘हाउ मिडिया टक्स टु अस’ शीर्षकको सेसन लाइभ अपडेट गर्न हामी उपस्थित भएका छौं। नारायण वाग्ले मोडरेटर रहने यो सेसनमा कान्तिपुरका सम्पादक सुधीर शर्मा, नागरिकका सम्पादक किशोर नेपाल, द हिमालयन टाइम्सका सम्पादक अजयभद्र खनाल प्यानलिष्ट छन्। लाइभ हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्। How media talks to us? *** नेपाल लिट्रेचर फेस्टिभलमा भोलि […]

Read More

ज्ञानेन्द्रलाई गाउँ छिर्न नदिन माओवादी सर्कुलर

Wed Sep 19 0 Comments

यो माउवादी भन्ने पार्टी पनि जोक्सहरुको महासागर जस्तो छ। हरेक दिन एक-एक गरी जोक फुत्त-फुत्त निकालिरहन्छ। हेर्दा हेर्दै आज बिहान फेसबुक वालमा अर्को एउटा जोक्स आएर ठोक्कियो। यो जोक्स चै नानीका बा (प्रचण्ड) का केटाहरुको थियो। केटाहरु? हो अखिल क्रान्तिकारी लम्जुङका कमरेडहरुको। इहाँ नानीका बा आलिसान महलमा ऐस आराम गरेको कुरालाई ‘पूँजीवादी भाषमा भासिए’ भन्दैछन्। […]

Read More

अमेरिकामा डेरा चाहर्दै माकुने

Sun Sep 16 0 Comments

विदेश जान भनेपछि नेता-मन्त्री भिसा नै नलाइ उफ्रिँदै विमानस्थल पुग्छन्। प्रधानमन्त्री भइसकेका माकुने त झन् विदेश जान भनेपछि कुटनीतिक मर्यादाको समेत ख्याल गर्दैनन्। झोले टुरिस्ट जस्तो एउटा टिकट लियो, चल्दियो। दुई साता अघि अमेरिका हुँदै क्यानडा पुग्दा त माकुनेले बेइज्जत नै गरे। एनआरएन क्यानडाको कार्यक्रमले उनले सोझै भने- काठमाडौं बस्दा बस्दा दिक्क लागेर कहाँ जाऊँ […]

Read More

अनिल शाह र युवराज घिमिरे सँगसँगै

Sat Sep 15 0 Comments

मेघा बैंकका सीइओ अनिल शाह र पत्रकार युवराज घिमिरे नेपाल लिट्रेचर फेस्टिबलमा एकै साथ देखापर्ने भएका छन्। स्याल्पा तेन्जिङ रिम्पोचेको पुस्तक ‘लिभिङ फुल्लीः फाइन्डिङ जोय इन एभ्री ब्रेथ’ बारेको अन्तरक्रियामा घिमिरे र शाह एकै साथ उपस्थित हुने निश्चित भएको हो। व्यवहारिक अध्यात्मलाई प्रकाश पार्ने ‘लिभिङ फुल्ली’ अमेरिकी प्रकाशन कम्पनी न्यु वर्ल्ड लाइब्रेरीले प्रकाशन गरेको पुस्तक […]

Read More