को हुन् लिट्रेचर फेस्टिबलका ब्युटी?

Fri Sep 14 0 Comments

इरा त्रिवेदीलाई फ्लाइङ किस हान्दै ‘आइ लभ यू’ भन्ने ठिटाहरु यतिबेला सोच्दैछन्– नेपाल लिटरेचर फेस्टिबलमा यो पटक कसलाई हेर्न जाने? तिनलाई के प्रश्न तेर्साउने? असोज ४ देखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चल्ने फेस्टिबलमा नेपालकी मोडल–हिरोइ झरना बज्राचार्यदेखि इन्डियन एक्स्प्रेस ग्रुपको म्यागेजिन आउट लुकका सम्पादक विनोद मेहेतासम्म सहभागी हुनेछन्। एक सय भन्दा बढी नेपाली र पाँच जना […]

Read More

धोनी बसेको सोफामा नेपाली क्रिकेट टोली

Tue Sep 11 0 Comments

विश्व क्रिकेट लिग डिभिजनमा शानदार प्रदर्शन गरेको नेपाली क्रिकेट टोली काठमाण्डू फर्किंदा अरू बेला भन्दा विमानस्थलको वातावरण फरक थियो। नेपाली क्रिकेटमा अर्थपूर्ण फड्को मार्दै मलेसिया एयरलान्समार्फत घर फर्केको टोली काठमाण्डू उत्रनासाथ भारतीय क्रिकेट स्टार महेन्द्र सिंह धोनी बसेको सोफामा बस्यो। सम्झना छ ? धोनीले काठमाण्डू विमानस्थलको त्यही हल्का पहेलो सोफाबाट जुन १६ का दिन नेपाली […]

Read More

मनीषा उता चैँ किन झ्याप?

Thu Sep 6 0 Comments

फेसबुकमा सम्बन्धको तितो पोखेपछि भारतीय मिडियामा मनीषा कोइरालाको डिभोर्स भइसकेको खबर फैलियो। एक साता अघि काठमाडौं आउँदा चै उनले यो कुरा स्वीकारिनन्। सम्राटसँगको सम्बन्ध पहिला जस्तो थियो अहिले पनि त्यस्तै रहेको उनको भनाइ थियो। यता ध्यानको हेडलाइन बनेकी मनीषा भारतमा चै सधैँ मदिराको उन्मादका कारण मिडियामा छाउने गरेकी छन्। मनीषा किन उता चै ‘वाइल्ड’ बन्छिन् […]

Read More

नानीका बाको नयाँ स्टकोट :)

Wed Aug 29 0 Comments

मोडल र हिरोइनहरूका लागि पनि नानीका बा उर्फ पुष्पकमल दाहालको लवाइ–खवाई साँच्चै लोभलाग्दो छ। कहिले उनी कपालमा जेल हालेर +२ पढ्ने ठिटाहरुलाई च्यालेञ्ज गर्छन्। कहिले २ लाख पर्ने घडी लाएर उपेन्द्र महतो जस्ता सम्भ्रान्तहरुलाई चुनौती दिन्छन्। :)मने जनयुद्ध इतिहासको कालखण्डमा कतै लड्या पक्कै थियो भन्ने हाम्लाई नि लाग्न थाल्या बेला 🙂 बुधबार नानीका बा एउटा […]

Read More

भारतलाई रोक्यो नेपालले, किपर किरणको सानदार प्रदर्शन

Tue Aug 28 0 Comments

नयाँ दिल्लीमा जारी नेहरु कपमा माल्दिभ्स र क्यामरुनसँग लज्जास्पद पराजय ब्यहोरेको नेपालले मंगलबार भारतसँग ०–० को बराबरी नतिजा निकालेको छ। विम कुभर्मान्सको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्दै आएको भारत बराबरीमा रोके पनि सिरियासँग खेल्न बाँकी छँदै नेपाल नेहरु कपबाट बाहिरिने निश्चित भएको छ।

Read More